अभिभावक सचेतना पुस्तिका

बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालद्वारा निर्मित यस अभिभावक सचेतना पुस्तिकामा बौ४क तथा बहु अपाङ्गता भएका ब्यक्तिलाई कसरी ब्यबहार गर्ने, उनीहरकव आवश्यक्ता र रुचि बुझी उनीहरुको दैनिक जिवन कसरी सहज बनाउने भन्ने कुरा समाबेश गरिएको छ ।

PERSON WITH INTELLECTUAL DISABILITY AND DOMESTIC VIOLENCE IN NEPAL

नेपालमा बौद्धिक अपाङ्गता भएका ब्यक्तिहर के कस्तो हिंसा भोगीरहेका छन अथवा के कस्तो हिंसाको सिकार भइरहेका छन् भन्ने शन्दर्भमा गरेको खोजमूलक अध्यन बाट आएका कुराहर यो अध्यनले समेटेको छ ।