बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपाल बौद्धिक अपाङ्गताका अधिकारको अभियानलाई नेतृत्व गर्ने राष्ट्रियस्तरको बौद्धिक अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील एकमात्र छाता संस्था हो । बौद्धिक अपाङ्गता तथा तिनका अभिभावकहरूलाई अधिकारमुखी अवधारणा अनुसार प्रवर्द्धन तथा परिचालन गर्नका लागि समावेशी शिक्षा, स्व वकालत, महिला तथा बालबालिकामा हुने सबै किसिमका हिंसाका विरुद्ध, आधारभुत अधिकारका लागि पैरवी, दिगोपना तथा क्षमता विकास जस्ता विषयगत क्षेत्रहरूमा आधारित भई आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

थप पढ्नुहोस्