बौद्धिक अपाङ्गताको परिभाषा, पहिचान, कारण, प्रकार र विशेषताहरु

प्रकाशन वर्ष : 2079
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गताको परिभाषा, पहिचान, कारण, प्रकार र विशेषताहरु सम्वन्धि जानकारीका लागी अपाङ्गता अधिकार ऐन तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघका विभिन्न स्रोत सामाग्रीहरुको आधारमा, यो जानकारीमूलक सामग्री बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाललले तयार गरेको हो ।