परिकल्पना

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सुनिश्चिताको लागि समतामूलक समाजको निर्माण । 

समान बुझाइका लागि यहाँ समतामुलक समाज भन्नाले, शिक्षा स्वास्थ्य, जिविकोपार्जन र स्व हेरचाहको सुनिश्चितता हो । 

ध्येय

स्व-वकालतकर्ता, अभिभावकहरु तथा अभियान्ताहरुलाई वकालतमा परिचालन गर्दै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तरलाई सहज बनाउने ।