अपाङ्गताभएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी

प्रकाशन वर्ष : 2079
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

सन् २००६ डिसेम्बर १३ मा संयुक्त राष्ट्र संघको ६१औं माहासभाबाट पारित भएको यो महासन्धी, सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि मानव अधिकारको अनुभूति गराउने दस्तावेज हो । अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको समान उपभोग, प्रवद्धर्न, सरंक्षण एव सुनिश्चित गर्ने अन्तराष्ट्रिय कानून हो । सिआरपिडि र संयुक्त राष्ट्रसंघ सिआरपिडि समितिले नेपाल सरकारलाई सन् २०१८ मार्च १ मा गरेको सिफारिशको आधारमा बनेको यो सामग्री बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले आफ्ना लाभान्वित वर्गलाई लक्षित गरी तयार पारेको हो ।