ध्येयः
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको गुणस्तरीय जीवनयापन तथा सामाजिक न्याय सुनिश्चितताका लागि सम्बन्धित सरोकारवालाहरुको सशक्तीकरण गर्दै उनीहरूको सामर्थ्य निर्माण गर्ने ।
उद्देश्यहरूः
- बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरूको सम्मान, अधिकार तथा शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षाका लागि पैरवी गर्ने,
- अभिभावकहरू बिच पारस्परिक समन्वय गर्ने ।
- चुनौतीको न्यूनिकरण र जनचेतनामूलक कार्य सञ्चालन गर्ने,
- समान उद्देश्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सञ्जाल निर्माण तथा सम्पर्क विस्तार गर्ने ।