बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका लागि रोजगारीको सम्भाब्यता अध्ययन

प्रकाशन वर्ष : 2018
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका लागि रोजगारीको सम्भाब्यता अध्ययन, रोजगारीमा सहभागि गराउने प्रकृयाको विकास तथा पहिचान, बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको सिप पहिचान गर्ने उदेश्यका साथ यो अध्यायन प्रतिवेदन तयार पारिएको छ ।