बौद्धिक अपाङ्गता‌ भएका बालबालिकाको हेरचाह सम्बन्धी तालिमको ब्यानर सहित सहभागीहरूका साथमा तालिमका सहजकर्ता मुकुन्दहरि दाहाल

काठमाण्डौंमा बौद्धिक अपाङ्गता‌ भएका बालबालिकाको हेरचाह सम्बन्धी तालिम सम्पन्न

बौद्धिक अपाङ्गता‌का अभिभावक महासंघ नेपालको आयोजना र लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित बौद्धिक अपाङ्गता‌ भएका बालबालिकाको हेरचाह सम्बन्धी तालिम मिति २०७९ पौष २७ र २८ गते काठमाण्डौंमा सम्पन्न भएको छ । सो तालिममा काठमाडौं र सप्तरी जिल्लाका‌ गरी २१ जना बौद्धिक अपाङ्गता‌ भएका व्यक्तिका अभिभावकहरुको सहभागिता‌‌ रहेको थियो भने तालिमको सहजीकरण मुकुन्दहरि दाहाल ज्युले गर्नुभएको थियो ।

समान पोस्टहरू