बौद्धिक अपाङ्गताका बालबालिकाहरुका सिकाई सहजीकरण कार्य पुस्तिका परिक्षण सम्पन्न

बौद्धिक अपाङ्गताका बालबालिकाहरुका सिकाई सहजीकरण कार्य पुस्तिका परिक्षणको क्रममा श्री पशुपति आधारभूत विद्यालयका श्रोत कक्षा, मुल्कोटमा पाल्नु भएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक ज्युहरु डा.बाबुराम ढुंगाना, गोविन्द सेढाई र यस पाठ्यपुस्तकको लेखक डा. कृष्ण थापाको उपस्थितिमा परिक्षण कार्य सम्पन्न भएको छ |

Similar Posts