Group of people in training hall

बौद्धिक अपाङ्गता भएका अभिभाबकहरुलाई हेरचाह सम्बन्धि तालिम

पौष २४, २५ र २६ २०७८ मा बौद्धिक अपाङ्गताका अभिभाबक महासंघ को आयोजक र माईराइट को सहयोगमा, प्रयाश होटेल, सिन्धुलीमा कार्यक्रम सम्पन्न गरियको थियो .यस तालिममा अभिभाबक हरु लाई बालबालिकाको हेरचाह कसरि गर्न सकिन्छ र अभिभाबकहरुले वहाहरुले हेरचाह गर्दा भोग्नु परेको दुख, समस्या  देखि लिएर कसरि हेरचाह गर्ने गरेको छ सम्बन्धि वहाहरु को कुराहरु राखेर छलफल गरिएको थियो ।

समान पोस्टहरू