प्रमाणमा आधारित जनवकालत पुनर्ताजगी तालिम

बौद्धिक अपाङ्गताका अभिभाबक महासंघ को आयोजना र माई राइटको सहयोगमा मिति २०७८ चैत्र २६ र २७  मा प्रमाणमा आधारित जनवकालत पुनर्ताजगी तालिम चेतना भिलाज रिसोर्ट, सिन्धुलीमा सम्पन्न गरियो । सो तालिममा उदयपुर र सिन्धुली बाट १५ / १५ जना गरि कुल ३० जना  अभिभाबकहरुको सहभागीता थियो । यस तालिममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अवस्था छलफल,सुधार गर्नका लागि सबैकोभूमिका, जनवोकलत, नेतृत्व मा छलफल भएको थियो ।

Program Photo

समान पोस्टहरू