lobby meeting with schools

विद्यालय व्यवस्थापन समितिहरूसँग वकालत र लबी बैठक

बैशाख ७, २०७९ माबिद्यालयव्यवस्थापन समिति र सुनकोशी गाउँपालिका बाट शिक्षा शाखा र स्वास्थशाखा कुल गरेर ११ जना को सहभागीमा सुनकोशी आधारभूत बिद्यालय, मुल्कोट मा छलफल सम्पन्न गरियो .संचालनभइराखेको श्रोत कक्षालाई आगामी दिनमा कसरि सफलता पुर्बक अगाडी बढाउने र सोहि बिद्यालयको बजेट सम्बन्धि, बारे छलफल गरियो ।

lobby meeting with schools

समान पोस्टहरू