Group Photo after Program

बिद्यालय व्यवस्थापन समितिलाई अभिमुखीकरण

फाल्गुन २५ र २६, २०७८ मा बिद्यालय व्यवस्थापन समितिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो.बिद्यालय व्यवस्थापन समितिलाई पहुचयोग्य, पहुचयोग्य लेखापरीक्षण, अपाङ्गता भएका बालबालिकाको आवस्यकता र बौद्धिक अपाङ्गता भएका बालबालिकाको आवस्यकता सम्बन्धि अभिमुखीकरण दिईएको थियो ।

Program Participants infront of banner

समान पोस्टहरू