ब्यानर लिएर सहभागीहरू

समावेशी परियोजना चक्र र लेखा व्यवस्थापन तालिम सम्पन्न

बौद्धिक अपाङ्गता‌का अभिभावक महासंघ नेपालको आयोजना तथा सि.बि.एम. ग्लोबलको आर्थिक सहयोगमा महासंघका कर्मचारी एवं कार्यकारी समितिका पदाधिकारीहरुका लागि २ दिने समावेशी परियोजना चक्र र लेखा व्यवस्थापन तालिम मिति २०७९ पौष २ र ३ गते काठमाण्डौमा १७ जना सहभागीहरुको उत्साहपूर्ण सहभागितामा सफलता पूर्वक सम्पन्न भएको छ । सो तालिमलाई सभ्य तरिकाले सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रशिक्षकद्वय मनिस प्रसाई र सन्तोष बडाल ज्यु लगायत सम्पूर्ण सहभागीहरुमा विशेष आभार व्यक्त गर्दछौं।

समान पोस्टहरू