संयुक्त सामाजिक लेखापरिक्षण सम्पन्न ।

मिति २०७९ पौष १२ गते बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल, अटिजम केयर नेपाल सोसाइटि, राष्ट्रिय बहिरा महासंघ नेपाल र दृष्टिविहीन युवा संघ नेपालले संयुक्त रूपमा इस्वी सम्वत २०२२ मा सम्पन्न गरेका कार्यक्रमहरुको संयुक्त सामाजिक लेखापरिक्षण काठमाडौँमा आयोजना गरेको छ । उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सरकारी क्षेत्र, गैर सरकारी संस्था सरोकारवाला र कार्यक्रमबाट लाभान्वित भएका लक्षित समुदायका व्यक्तिको उपस्थिति रहेको थियो ।

समान पोस्टहरू