सप्तरीमा अभिभावक स्व-सहायता समूहको उद्देश्य र प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

२०८० साल असोज १२ र १३ गतेका दिन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित दुई दिने अभिभावक स्व-सहायता समूहको उद्देश्य र प्रक्रिया सम्बन्धी तालिम सप्तरीको राजबिराजमा सम्पन्न भएको छ । लेब इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा सप्तरीका १५ जनाको सक्रिय सहभागीतामा कार्यक्रम सम्पन भएको थियो भने कार्यक्रमलाई भवानी कट्टेल ज्यूले सहजीकरण गर्नु भएको थियो उक्त कार्यक्रममा अभिभावक स्व-सहायता समूहको गठनको औचित्य, बैठक सञ्चालन प्रक्रिया, समूहको काम कर्तव्यको बारेमा जानकारी दिइएको थियो ।

समान पोस्टहरू