बौद्धिक अपाङ्गताको परिचय, पहिचान, परामर्श तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षाको अधिकारका बारेमा जानकारी सिकाइका विभिन्न प्रकृयाबारे जानकारी, छात्रबृत्ति लगायत अन्य सेवा सुबिधाको जानकारी दिने उद्देश्यले माइराइटको सहयोग तथा शिक्षा तथा मानवश्रोत बिकास केन्द्रको समन्वयमा बौद्धिक अपाङ्गता र समाबेशी शिक्षा नामक यो पुस्तक निर्माण गरिएको हो । यो पुस्तक परिवार, गैरसरकारी संघ संस्था, नागरिक समाज, स्थानिय तह विद्यालय तथा अन्य सरोकारवाला माझ सहयोगी हुने छ भन्ने अपेक्षा लिइएको छ ।

बौद्धिक अपाङ्गता र समावेशी शिक्षा
प्रकाशन वर्ष : 2076
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क