विपद्, भुकम्पीय जोखिमको अवधारणा र न्युनिकरण

प्रकाशन वर्ष : 2072
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गताका अधिधावक महासंघद्वारा निर्मित यो पुस्तकले अपाङ्गता भएका ब्यक्तिले भोग्नुपरेका जोखिमपूर्ण कष्टलाई समेटेको छ । यो पुस्तकलाई पाँच भागमा बिभाजन गरिएको छ । पहिलो खण्डमा प्राकृतिक प्रकोप, दोस्रो खण्डमा भुकप, तेस्रो खण्डमा बिपद पछी हुने हिंसा, चौथौ खण्डमा जिवनउपयोगी सीप र पाँचौ खण्डमा मनोसामाजिक असर रहेका छन ।