बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १३औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन सम्पन्न !!

मिति २०८२ जेठ १० गते काठमाण्डौँमा सम्पन्न महासंघको अधिवेशनबाट श्री राम नारायण श्रेष्ठ ज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना!

नव-निर्वाचित पदाधिकारीहरू:

🔹 अध्यक्ष: राम नारायण श्रेष्ठ

🔹 उपाध्यक्ष: शिला थापा

🔹हासचिव: टिकाराम सापकोटा

🔹 सचिव: गोकर्ण प्रसाद आचार्य

🔹 कोषाध्यक्ष: उर्मिला के.सी.

सदस्यहरू:

✅ स्व-वकालतकर्ता (बौद्धिक अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व): कृति घिमिरे (काठमाण्डौं)

✅ कोशी प्रदेश (खुला): रमिला दनुवार (उदयपुर)

✅ मधेश प्रदेश (खुला): जगदिश प्रसाद अर्याल (सप्तरी)

✅ बाग्मती प्रदेश (खुला): जमुना पौडेल (भक्तपुर)

✅ गण्डकी प्रदेश (खुला): श्रीकृष्ण घिमिरे (लमजुङ)

✅ लुम्बिनी प्रदेश (खुला): यमलाल मरासिनी (गुल्मी)

✅ सुदुरपश्चिम प्रदेश (खुला): निर्मला कार्की विष्ट (कैलाली)

✅ खुला सदस्य: शान्ति मल्ल (कञ्चनपुर)

साधारण सभाका केही दृश्यहरू:

समान पोस्टहरू