उक्त कार्यशाला संस्थागत सुशासन, नेतृत्व विकास, वित्तीय व्यवस्थापन, आपतकालिन वित्तीय रणनीति तयारी, कार्यक्रम व्यवस्थापन, आपतकालिन कार्यक्रम निर्माण, संस्थाको पैरवी योजना, नीति तथा रणनीति निर्माण आदि विषयमा छलफल गरी आगामी दिनमा संस्थागत विकासका लागि गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन योजना निर्माणमा केन्द्रित रहेको थियो ।

वेबसाईट अडिट प्रतिवेदन तथा सुधारका सुझाव
प्रकाशन वर्ष : 2022
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क