बौद्धिक अपाङ्गता शिक्षण सिकाइ सहजिकरण पुस्तिका

प्रकाशन वर्ष :
भाषा :
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र शिक्षा तथा मानवश्रोत बिकास केन्द्रको साझेदारी तथा माइराइटको सहयोगमा निर्मित यस पुस्तकमा बौद्धिक अपाङ्गता शिक्षण सिकाइ रणनीति / alwlऽ पाठ्यक्रम अनुसार बिषयगत सिप र ज्ञान, बौद्धिक अपाङ्गता भएका ब्यक्तिको सुरक्षा र आत्मरक्षा, अपाङ्गतामैत्री भौतिक संरचना लगाएतका बिषयबस्तु संबोधन गरिएकोले यो पुस्तक शिक्षक, आया तथा अभिभावकलाई समेत उपयोगी रहेको छ ।