बौद्धिक अपाङ्गता अभिभावक महासंघ–नेपाल (ब्रोसर)

प्रकाशन वर्ष :
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल कस्तो संस्था हो र यसले कस्ता कस्ता कामहर गर्दछ भन्ने बारे जानकारी दिनका लागि उक्त ब्रोसर निर्माण गरिएको हो । यसभित्र बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालकव बारेमा जानकारी छोटकरीमा समेटिएको छ ।