सहायक प्रविधि सामग्री सेवा सम्वन्धी राष्ट्रिय मापदण्ड (२०७८)

प्रकाशन वर्ष : 2078
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

यस मापदण्डमा अस्पताल, क्लिनिक, पुनस्र्थापना केन्द्रहरुबाट सेवाग्राही केन्द्रित सेवा प्रवाहको निम्ति सेवा नीति, सेवा प्रदायक संस्था, स्वास्थ्यकर्मीको संलग्नता, सहायक सामाग्री तथा सेवा प्रवाहको गुणस्तर स्थापित गर्न सेवाग्राहीलाई केन्द्रमा राखिएकोले स्थानिय तहमा सहायक सामाग्री सेवा प्रवाह तथा वितरण गर्दा ध्यान दिनुपर्ने आवश्यक न्यूनतम मापदण्ड तथा आवश्यक विशेषज्ञ, स्वास्थ्यकर्मी, प्राविधिक जनशक्ति समेतको लागि न्यूनतम मापदण्ड समावेश गरिएको छ । यो मापदण्ड नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले तयार गरेको हो ।