नेपालमा स्वास्थ्यका सहायक सामाग्रीको आवश्यकता अनुरूप प्राथमिकिकरण गर्दै स्थानीय तहबाट नै सेवा वितरणमा सहजता कायम गरी पहुँचमा सुधारका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा तिन वटै तहका स्वास्थ्य प्रणलीबाट सहायक सामाग्री सेवा प्रवाह सहज र सरल रुपमा कार्यान्वयन गर्न यो मार्गनिर्देशन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा टेकू, काठमाडौं द्वारा तयार गरिएको हो ।

प्राथमिक सहायक सामाग्री सूचि सम्बन्धी कार्यसञ्चालनका लागि मार्ग निर्देशन २०७८
प्रकाशन वर्ष : 2078
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क