नेपालको संविधान २०७२ मा अपाङ्गता भएका ब्यक्तिका हकको व्यबस्था बारेमा जानकारी

प्रकाशन वर्ष : 2079
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

नेपालको संविधान २०७२ मा अपाङ्गता भएका ब्यक्तिका लागि मौलिक हक आदिका विषयमा सरलीकरण गरी बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले तयार गरेको स्रोत समाग्री ।