अपाङ्गता भएका व्यक्तिका लागिसमावेशी शिक्षा नीति २०७३

प्रकाशन वर्ष : 2073
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

सबैका लागि शिक्षाको अन्तर्राष्ट्रिय अभियानमा आफ्नो प्रतिबद्धता जनाउँदै अपाङ्गता भएका बालबालिकालाई शैक्षिक मूल प्रवाहमा समावेश गरी शिक्षाको अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिका लागि नेपाल सरकारले समावेशी शिक्षा नीति, २०७३ जारी गरिएको छ ।