अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन कसरी गर्ने

प्रकाशन वर्ष :
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

अपाङ्गता भएका ब्यक्तिलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने सन्दर्भमा बौद्धिक अपाङ्गताका अधिधावक महासंघले आफ्ना बिभिन्न प्रकासनहरुमा समेटेको छ । अपाङ्गता भएका ब्यक्तिलाई प्रयोग गरिने सम्मानजनक शब्दहरु प्रयवग गर्नुपर्दछ र त्यस्ता सम्मानजनका शब्दहर के कस्ता रहेका छन भन्ने कुरा बिभिन्न प्रकासनहरुमा समाबेश गरिएकव छ ।