बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार,नेपालमा वकालत रणनीति हाते पुस्तिका

प्रकाशन वर्ष : 2070
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले बौद्धिक अपाङ्गता भएका ब्यक्तिको हक अधिकार संरक्षणका लागि वकालत गर्दै आएको छ । यसै सन्दर्भमा महासंघले प्रकाशित गरेको यो पुस्तकमा बौद्धिक अपाङ्गता भएका ब्यक्तिले वकालत कसरी गर्न सकदछन भन्ने बारेमा राम्रो ज्ञान रहेकव छ ।