सुरक्षित महिनावारी सम्बन्धी सचित्र सरल जानकारी पुस्तिका

प्रकाशन वर्ष : 2020
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गता भएका किशोरीहरुलाई महिनावारी तथा त्यसको ब्यबस्थापनका बारेमा जानकारी गराउने उदेश्यले यु एन डी पी नेपालको सहयवगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले प्रकाशित गरेको यस पुस्तकमा महिनावारी तथा त्यसकव ब्यबस्थापन कसरी गर्ने भन्ने बारे जानकारी रहेको छ । यस पुस्तकले बौद्धिक अपाङ्गता भएका किसोरि तथा महिलाहरुलाई सहयोग पुग्ने बिस्वास लिइएको छ ।