बौद्धिक अपाङ्गताका लागि नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित यो चित्र पुस्तिका बौ४क अपाङ्गता भएका बालबालिकालाई सिकाइ सहजिकरण गर्ने उदेश्यले तयार गरिएको हो । यस पुस्तिक भित्र बौद्धिक अपाङ्गता भएका ब्यक्तिलाई लुगा लगाउन कसरी सिकाउने सम्बन्धि जोड दिएको छ ।

स्वाबलम्बन लुगा लगाउने
प्रकाशन वर्ष : 2018
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क