अपाङ्गता परिचयपत्र सम्बन्धी चित्र सहितको पढ्न सजिलो किताब

प्रकाशन वर्ष : 2078
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गता भएका ब्यक्तिलाई अपाङ्गता परिचयपत्र सम्बन्त्री जानकारी दिने उदेश्यले यु एन डी पी को सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले सचित्र सरल ठूला छापामा निर्माण गरेको यस पुस्तकले अपाश्र्गता परिचयपत्र सरल तरिकाले प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।