अपाङ्गता भएका व्यक्तिलाई आन्तरिक हवाई यात्रामा दिइने छुट वा सहुलियत सम्बन्धी कार्यविधि-२०६३

प्रकाशन वर्ष : 2063
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा १० को उपदफा ३ मा उल्लेख भए अनुसर अपाङ्गता भएका व्यक्तिलाई आन्तरिक हवाई यात्रामा दिइने छुट वा सहुलियत सम्बन्धी कार्यविधि, २०६३ लाई नेपाल सरकार (मन्त्रिस्तर) को मिति २०६३÷२÷२६ को निर्णयानुसार स्वीकृत भई लागू भएको कार्याविधी ।