Statement on World Down Syndrome Day

Statement on World Down Syndrome Day

worldwide today End of orthodox thinking World Down Syndrome Day is being celebrated with the original slogan. World Down Syndrome Day was celebrated for the first time on March 21, 2006, and after it was recognized by the United Nations General Assembly in 2011, it has been celebrated as an international day since 2012.  

जन्मजात मानिसमा हुने गुणसुत्र (Chromosome) को संख्यामा आउने गडबढिका कारण डाउन सिन्ड्रोमको अवस्था आउन सक्छ । डाउन सिन्ड्रोम भएका व्यक्तिहरूमा सामान्यतया अनुहारको फरक विशेषताका कारण समाजमा विभेदको सामाना गर्नु परेको छ ।सोही कारण सामाजिक, सांस्कृतिक, राजनैतिक कार्यमा सहभागिता हुन सकिरहेका छैनन् । जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन सञ्चालन गर्न हरेक मानिसको चाहना हुन्छन् । न्युनत ती चाहनाहरु जब मुख्य सवाल बन्दछन् र ती सवालहरू विकासको मूल प्रवाहिकरणमा समेटिन नसक्दा शिक्षा, रोजगारी, सहभागिता, स्वास्थ्य सेवा जस्ता आधारभूत अधिकारहरूबाट बञ्चित छन् । बौद्धिक अपाङ्गता (डाउन सिन्ड्रोम समेत) का सवालहरूका बारेमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको कार्यान्वयनको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघीय सिआरपिडी समितिले सन् २०१८ मार्च १ मा नेपाल सरकारकालाई गरेको सिफारिशको कार्यान्वयन भए मात्र विश्व डाउन सिन्ड्रोम दिवसको सार्थकता हुनेछ ।

Finally, on the occasion of the World Down Syndrome Day, Federation of Parents of Intellectual Disabilities Nepal expresses its best wishes to all people with Down Syndrome disabilities.   

thank you      

Dated 21 March 2024

…………….

Raju Basnet

Chairman

Similar Posts