सञ्जाल पत्रिका

प्रकाशन वर्ष : 2073
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गता भएका ब्यक्त तथा तिनका अभिभावक र सरोकारवालाद्वारा लिखित लेख रचना र खोजमूलक अध्यन तथा भोगाइलाई समेटेर निरमाण गरीएको यस संञ्जाल पत्रिकामा बिभिन्न लेख रचना भोगाइ तथा अभ्यन अनुसान्धाहरु रहेका छन । उक्त पत्रिका बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाले प्रकाशित गर्दछ ।