स्वाबलम्बन खाने पिउने

प्रकाशन वर्ष : 2074
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गताका लागि नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित यो चित्र पुस्तिका बौ४क अपाङ्गता तथा अटिजम भएका बालबालिकालाई सिकाइ सहजिकरण गर्ने उदेश्यले तयार गरिएको हो । यस पुस्तिक भित्र बौद्धिक अपाङ्गता तथा अन्य सिकाइ सम्बन्धि अपाङ्गता भएका ब्यक्तिलाई भएका ब्यक्तिलाई खान, पिउन कसरी सिकाउने सम्बन्धि जोड दिएको छ ।