कार्यसमिति पदाधिकारी तथा सदस्यहरूका लागि क्षमता विकास तालिम सम्पन्न

लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा महासंघका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत २ दिने डिजिटल साक्षरता तालिम यहि मिति २०८१ असार २३ र २४ गते काठमाण्डौँमा सफलतापूर्वक सम्पन्न भएको छ। महासंघका पदाधिकारी र सदस्य गरी कुल १२ जनाको सहभागितामा सम्पन्न उक्त तालिममा डाइभर्स प्याटर्न्सका संस्थापक एवं निर्देशक सागर प्रसाईले सहजीकरण गर्नुभएको थियो ।

समान पोस्टहरू