!!! साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना !!!
उपरोक्त सम्बन्धमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालको मिति २०८२/०१/१७, चलानी नं २०९ को १३ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्बन्धी पत्र अनुसार मिति २०८२ जेठ ९ र १० गते हुने भनी पत्राचार गरिएकोमा विविध कारणले उक्त मिति परिवर्तन भइ तपसिलमा उल्लिखित मिति, स्थान र समयमा आयोजना गरिने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
तपसलि
मितिः २०८२/०२/१० र ११
स्थानः अल्फाबिटा हाउस नयाँ बानेश्वर, काठमाण्डौँ समयः बिहान ९ बजे
………………………………
Ram Narayan Shrestha
महासचिव

