बौद्धिक अपाङ्गता‌ भएका बालबालिकाको हेरचाह सम्बन्धी तालिमको ब्यानर सहित सहभागीहरूका साथमा तालिमका सहजकर्ता मुकुन्दहरि दाहाल

Completed training on caring for children with intellectual disabilities in Kathmandu

बौद्धिक अपाङ्गता‌का अभिभावक महासंघ नेपालको आयोजना र लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित बौद्धिक अपाङ्गता‌ भएका बालबालिकाको हेरचाह सम्बन्धी तालिम मिति २०७९ पौष २७ र २८ गते काठमाण्डौंमा सम्पन्न भएको छ । सो तालिममा काठमाडौं र सप्तरी जिल्लाका‌ गरी २१ जना बौद्धिक अपाङ्गता‌ भएका व्यक्तिका अभिभावकहरुको सहभागिता‌‌ रहेको थियो भने तालिमको सहजीकरण मुकुन्दहरि दाहाल ज्युले गर्नुभएको थियो ।

Similar Posts