बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालमा भएका सम्पूर्ण निति नियमहरुकव बारेमा सबैले जानकारी पाउन र सुशासनको दृष्टिकोणबाट पनि यसले सदस्य संस्था र अन्य सरोकारवालामाझ सकारात्मक सन्देश पुगोस भन्ने उदेश्यले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको निति नियमको संगालो यस पुस्तकभित्र समावेश गरिएको छ ।
Collection of Laws, Policies and Regulations
Publication year : 2072
Language: Nepali
Source Type:
Download link