विधान, निति तथा नियमावली सँग्रह

प्रकाशन वर्ष : 2072
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालमा भएका सम्पूर्ण निति नियमहरुकव बारेमा सबैले जानकारी पाउन र सुशासनको दृष्टिकोणबाट पनि यसले सदस्य संस्था र अन्य सरोकारवालामाझ सकारात्मक सन्देश पुगोस भन्ने उदेश्यले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको निति नियमको संगालो यस पुस्तकभित्र समावेश गरिएको छ ।