Notice

Published Date: February 26, 2017, 1:08 pm
Notice
सूचना !!! यस बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको मुखपत्रको रुपमा प्रकाशन भइरहेको सञ्जाल पत्रिकाको बर्ष ५ अंक २ प्रकाशनको लागि तयारी भइरहेको हुँदा सदस्य संस्थाका गतिविधि लेख रचना तथा शुभचिन्तक सरोकारवालाहरु सबैमा यहाँहरुका लेख, रचना आदी यस महासंघको email: info.pfpid.general@gmail.com मा पठाएर सहयोग गरीदिनु हुन अनुरोध गर्दछौ । थप जानकारीको लागि ०१४४१६४७३ सम्पर्क गर्न सकिनेछ । महासचिव विश्वराज अधिकारी
Powered by Disqus