अपाङ्ता व्यवस्थापन (रोकथाम, उपचार तथा पुनस्र्थापना) नीति, रणनीति तथा १० वर्षे कार्ययोजना २०७३ – २०८२

प्रकाशन वर्ष : 2074
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

सवै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा पहुंच अपाङ्गता रोकथाम तथा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम र सवै सरकारी स्वास्थ्य चौकी र अस्पतालहरु बाट छिटो पहिचान गरी सामान्य उपचार र स्वास्थ्य परिक्षण निःशूल्क उपलब्ध गराउने नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य नीति कार्यान्वयन गर्न यस निति रणनीति तथा कार्ययोजना बनाईएको छ । यो सामाग्री नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले तयार पारेको हो ।