बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल

हामी बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको सुनिश्चितताको लागि स्ववकालतकर्ता र अभिभावकहरुको परिचालन मार्फत स्व-वकालत, वकालत र अभियानको नेतृत्त्व गर्छौं ।

नयाँ गतिविधि

हाम्रो काम

बौद्धिक अपाङ्गताका अभिभावकलाई सवलिकरण

हाम्रो परिचय

बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको सुनिश्चितताको लागि स्ववकालतकर्ता र अभिभाकहरुको परिचालन मार्फत स्व-वकालत, वकालत र अभियानको नेतृत्व गर्ने राष्ट्रिय स्तरको छाता संस्था हो ।

हाम्रो लक्ष्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्त बनाउदै उनीहरुलाई आफ्नो पहिचान, सहभागिता, सुरक्षा, स्वतन्त्रता, मानव अधिकारको पूर्ण उपभोग गर्दै र गुणस्तरिय जीवनयापन गर्ने हो ।

महत्त्वपूर्ण भागहरू

हामीसँग जोडिन चाहनुहुन्छ?

हाम्रो कामको बारेमा निरन्तर जानकारी लिन, हामीलाई केहि प्रश्न सोध्न वा सहयोग गर्न तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ । यो फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नसक्नुहुन्छ ।

कृपया आफ्नो पुरा नाम हाल्नुहोस
ईमेल हाल्नुहोस्
तपाईँको पुरा सन्देश